मेसीको पेनाल्टी असफल र पिकेको सम्झौता नविकरण (पत्रपत्रिकाबाट)

गाेरखापत्रबाट

काठमाडौं, माघ ५ । शुक्रबार प्रकाशित नेपाली राष्ट्रिय दैनिक पत्रपत्रिकाहरुमा बार्सिलोनाको सिजनको पहिलो हार शिर्षकमा समाचारहरु प्रकाशित भएका छन् ।

बार्सिलोनाले कोपा डेल रेमा बुधबार राति सम्पन्न खेलमा घरेलु प्रतिद्धन्दी इस्प्यानियोलसँग १–० को हार व्यहोरेको थियो । सोही खेलमा मेसी पेनाल्टीमा चुकेको भन्दै उनी निराश भएको फोटो पनि छापेका छन् ।

त्यस्तै, डिफेन्डर जेरार्ड पिकेले बार्सिलोनासँग गरेको सम्झौता नविकरणको बारेमा समाचार प्रकाशित भएका छन् । समाचारहरु जस्ताको त्यस्तै,

अन्नपूर्ण पोस्ट्बाट

गाेरखापत्रबाट

कान्तिपुरबाट

काठमाडौं पोस्ट्बाट

नागरिकबाट

राजधानीबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here