रोनाल्डिन्होको सन्यास सम्बन्धी समाचारहरु (पत्रपत्रिकाबाट)

गाेरखापत्रबाट

माघ ४ । बिहिबार प्रकाशित नेपालका अधिकांश राष्ट्रिय दैनिकहरुले ब्राजिलियन खेलाडी रोनाल्डिन्होले व्यवसायीक फुटबलबाट सन्यास लिएको शिर्षकमा समाचारहरु प्रकाशित गरेका छन् ।

सँधै हासिरहने रोनाल्डिन्हो सन् २००३ देखि २००८ सम्म बार्सिलोनाबाट खेलेका उनी त्यसपछि मिलानतर्फ हानिएका थिए ।
हेरौं केही समाचारहरु

अन्नपूर्ण पोस्ट्बाट
नयाँ पत्रिकाबाट
राजधानी दैनिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here