आजको पत्रपत्रिकामा बार्सिलोना सम्बन्धी के समाचार छापिए ?

नयाँ पत्रिका दैनिकबाट

माघ २ । सोमबार बिहान (नेपाली समयअनुसार) रियल सोसिडाड र बार्सिलोनाबीचको खेललाई आजको नेपाली राष्ट्रिय दैनिकहरुले प्राथमिकताका साथ छापेका छन् ।

२–० ले पछि परेको स्थितिलाई उल्ट्याउँदै बार्सिलोनाले एनोइटामा जित हासिल गरेको कुरा सहितको समाचार जस्ताको त्यस्तै,

गाेरखापत्र दैनिकबाट
कान्तिपुर दैनिकबाट
काठमाडाैं पाेष्टबाट
नागरिक दैनिकबाट
राजधानी दैनिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here