सेमेडोलाई टन्सिलले सतायो

पुस ३० । बार्सिलोनाका डिफेन्डर नेल्सन सेमेडोले सोमबार बिहान हुने रियल सोसिडाडसँगको खेल नखेल्ने भएको छ ।

उनलाई टन्सिलले सताएछि खेल नखेल्ने भएका हुन् । उनको स्थानमा एलेक्सिस भिडालले खेल्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here