एनोइटाको रेकर्डबारे भालभर्डे सचेत

पुस ३० । सोमबार बिहान १ः३० बजे (अबको केही बेरमा) बार्सिलोनाले लिगको १९ औं खेल खैल्दैछ । सोसिडाडको घरेलु मैदान एनोयटा हुने खेल बार्साको लागि जहिल्यै कठिन हुने गर्छ । बार्सिलोनाले लिग अन्तर्गतको खेलमा सन् २००७ देखि कुनै पनि खेल जितेको छैन ।

बार्सिलोनाका प्रशिक्षक अर्नेष्टो भालभर्डेले यसबारेमा आफू सचेत रहेको् बताएका छन् । उनका अनुसार सोसिडाडको टिम सिजनको शुरुको जस्तो नभए पनि गुणस्तरिय खेलस्तर रहेको बताएका छन् ।

तर, इतिहास नहेरी आफू बर्तमानमा रमाउने भएकोले टिम जित्नको लागि जाने बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here