अझै पनि नेपाली छापामा कोउटिन्हो स्थानान्तरणको चर्चा

पुस २७ । नेपाली दैनिक तथा साप्ताहिक पत्रपत्रिकाहरुमा यो हप्ताभरी ब्राजिलियन खेलाडी फिलिप कोउटिन्होको चर्चा भयो । यो क्रम अझै पनि जारी नै रहेको छ । आइतबारको दैनिक पत्रपत्रिकाहरुले कोउटिन्होको बार्सा स्थानान्तरणको बारेमा उच्च प्राथमिकताका साथ समाचार प्रकाशित भए ।

साप्ताहिक पत्रपत्रिकाले भने अझै पनि उनीबारेको समाचार प्रकाशन गरिरहेका छन् । यसैक्रममा आज बिहिबार प्रकाशित हुने नागरिक शुक्रबारले पनि कोउटिन्होको समाचारलाई यसरी छापेको छ ।

जस्ताको त्यस्तै,

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here