अन्तिम १६ः बार्सिलोना भर्सेज चेल्सी

बार्सिलोनाले च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ को खेलमा चेल्सीसँग फेब्रुअरी २१ मा प्रतिस्पर्धा गर्दैछ । चेल्सीको घरेलु मैदान स्टामफोर्ड ब्रिजमा हुने उक्त पहिलो लेग पछि दोस्रो लेग मार्च १५ मा घरेलु मैदान क्याम्प नाउमा हुनेछ ।

गत सिजनको प्रिमियर लिग विजेता चेल्सीसँगको खेल बार्सिलोनाको लागि सहज हुनेछैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here