कोउटिन्होलाई फरक शैलीमा मिस बुमबुमको स्वागत (पत्रपत्रिकाबाट)

पुस २६ । मंगलबार अधिकांश नेपाली दैनिक पत्रपत्रिकाले फिलिप कोेउटिन्हो बार्सिलोनामा आबद्ध भएको समाचारलाई प्राथमिकताका साथ छापे । त्यस्तै, बुधबार पनि कोउटिन्होको बारेमा गज्जब ! साप्ताहिकले केही फरक धारको समाचार छापेको छ ।

उक्त समाचारमा कोउटिन्होलाई ब्राजिलियन सुन्दरी तथा मोडल मिस बुमबुम (सुजी कोर्टजे) ले स्वागत गरेको फरक शैलीको समाचार छापेको छ ।

उक्त सुन्दरी क्याम्प नाउमै आएर कोउटिन्होको स्वागत समेत गर्ने समाचारमा उल्लेख छ । उनले इन्स्टाग्राममा अर्धनग्न हुँदै ब्यानरमा लेखेकी छिन् ‘कोउटिन्हो बार्सिलोनामा स्वागत छ ।’

बाँकी जस्ताको त्यस्तै,

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here