यरी मिना भित्र्याउने तयारीमा बार्सिलोना, आजै सम्झौता हुनसक्ने

पुस २५ । बार्सिलोनाले सम्भवतः आज राति कोलम्बियन खेलाडी यरी मिनासँग सम्झौता गर्नेछ ।

विभिन्न समाचारहरूमा जनाइए अनुसार उनलाई बार्सिलोनाले १२ मिलियन यूरो तिर्नेछ ।

मिना कोलम्बियाको राष्ट्रिय टिमका खेलाडी हुन् । उनी पेल्मिरासबाट व्यवसायीक फुटबल खेल्दै आएका छन् ।

२६ वर्षिय मिना सेन्टर डिफेन्डर हुन् ।

यदि मिनासँग बार्सिलानाले सम्झौता गर्यो भने अर्जेन्टाइन खेलाडी मास्चेरानोले क्लब छोड्ने आंकलन गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here