कोउटिन्होको पहिलो ट्रेनिङ सेन्टर अनुभव (१० फोटोमा)

पुस २५ । पाँच वर्षको लागि बार्सिलोनामा आबद्ध ब्राजिलियन कोउटिन्होले आज पहिलो पटक उनको लागि नयाँ टिम मेम्बरहरुसँग ट्रेनिङ सेन्टरमा भेट गरेका छन् ।

कोउटिन्हो आएकोमा सबैभन्दा बढी लुइस स्वारे उत्साहित देखिएका छन् । उनले एक ट्वीट गर्दै बार्सिलोनामा आएकोमा खुसी व्यक्त गरेका छन् भने । उनको आगमनले बार्सिलोनाले सफलता हाता पार्ने समेत बताएका छन् ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here