लेभान्टेबिरुद्धको खेल कस्तो रह्यो ? (प्राविधिक पक्षबाट विश्लेषण)

पुस २४ । आइतबार राति क्याम्प नाउमा सम्पन्न खेलमा पाहुना टोली लेभान्टेलाई बार्सिलोनाले पराजित गर्यो । कमजोर टिम लेभान्टेलाई मेसी, स्वारेज र पाउलिन्होको गोलले पराजित गरेको हो ।

हालसम्म बार्सिलोनाले लेभान्टेसँग क्याम्प नाउमा खेलेको १२ वटा खेल खेलेको छ । खेलको सबै नतिजा बार्सिलोनाको पक्षमा गएको छ ।

लाइनअप

रेटिङ,  (मिरर अनलाइनबाट)

  • टेर स्टेगन – ७
  • सर्जि रोबर्टो – ८
  • मास्चेरानो – ७
  • जोडी अल्बा – ७
  • इभान राकेटिच – ७
  • पाउलिन्हो – ६
  • डेम्बेले – ६
  • मेसी – ८
  • स्वारेज – ७

प्राविधिक पक्ष

लिग टेबल

आइतबारको खेलसँगै बार्सिलोनाले १८ खेलबाट ४८ अंक जोडेको छ । लिगको दोस्रो स्थानमा रहेको एथ्लेटिको मड्रिडको ३९ अंक, तेस्रो स्थानमा रहेको भ्यालेन्सियाको ३७ अंक तथा एक खेल कम खेलेको रियल मड्रिडको ३२ अंक मात्रै रहेको छ ।

थप,

मेसी र स्वारेज र पाउलिन्होको गोलमा लेभान्टे स्तब्ध

घरेलु मैदानमा लेभान्टेसँग बार्सिलोनाको गज्जबको रेकर्ड

1 COMMENT

  1. I have noticed you don’t monetize your blog,
    don’t waste your traffic, you can earn additional bucks every month because you’ve got hi quality content.
    If you want to know how to make extra $$$, search for: Mertiso’s tips best
    adsense alternative

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here