घरेलु मैदानमा लेभान्टेसँग बार्सिलोनाको गज्जबको रेकर्ड

पुस २३ । अबको केही बेरमा अर्थात नेपाली समयअनुसार ९ बजे बार्सिलोनाले ला लिगा अन्र्तगतको १८ औं खेल लेभान्टेसँग खेल्दैछ । घरेलु मैदान क्याम्प नाउमा हुन लागेको खेलको लागि शुरुवाती खेलाडीहरुको सूची समेत सार्वजनिक भएको छ । जसमा डेम्मेले पनि परेका छन् ।

खेलाडीहरु

बार्सिलोनाले लेभान्टेसँग घरेलु मैदानमा खेलेको ११ वटा खेलमध्ये ११ वटैमा जित दर्ता गरेको छ । बार्सिलोनाले ४२ गोल गर्दा मात्रै ८ गोल खाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here