अन्ततः कोउटिन्हो बार्सिलोनामा आबद्द

पुस २२ । यस सिजनको शुुरुवातदेखि बार्सिलोनामा आबद्ध हुन चाहेका लिभरपुलबाट व्यवसायिक फुटबल खेल्ने फिलिप कोउटिन्होलाई फ्रान्सको पेरिस सेन्ट जर्मन (पीएसजी) तथा स्पेनकै रियल मड्रिडले दोब्बर तलब दिने अफर गरेका थिए । तर, उनले बार्सा आउने चाहनालाई आत्मसाथ गर्दै सो अफरलाई लत्याएका छन् ।

समाचारहरुमा जनाइए अनुसार कोउटिन्होलाई पीएसजी तथा रियल मड्रिड दुबै क्लबले आँखा लगाएका थिए । यद्यपी कोउटिन्होले भने सो अफरलाई लत्याएका छन् । उनी कूल १६० मिलिलयन यूरोमा बार्सिलोनामा आबद्द भएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here