लेभान्टेविरुद्धको खेल कुन–कुन खेलाडीले गुमाउँदैछन् ?

पुस २२ । बार्सिलोनाले भोली लेभान्टेसँग हुने खेलको लागि खेलाडीहरुको सूची सार्वजनिक गरेको छ । घरेलु मैदान क्याम्प नाउमा हुने खेलमा डिफेन्सिभ मिडफिल्डर सर्जियो बुस्केट मैदानमा हुनेछैनन् । उनी सस्पेन्सनमा परेका छन् । त्यस्तै, पाको अल्कासर र स्यामुअल युम्टीटी घाइते भएर सूचीमा परेका छैनन् भने राफिन्हा, डेउलोफ्यु र एलेक्स भिडाल भोलीको खेलको लागि भाल्भर्डेको सूचीमा अटाएका छैनन् ।

लेभान्टेको लागि तयार पारिएको स्क्वाड

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here